N-Tech को TRACK TK 111 RGB advance multimedia gaming keyboard अब Anti Ghost Technology सहित बजारमा उपलब्ध छ । यसका बत्तीहरू आफूले चाहेको बेला बाल्न र निभाउन तथा brightness बढाउन र घटाउन मिल्दछ । आकर्षक र उच्च गुणस्तरका ABS material ले बनेको TRACK TK 111 का Keys हरू नरम र sound free छन् । यो किबोर्ड घण्टौ चलाउँदा पनि हात नदुःखाउने Ergonomic प्रबिधिले डीजाइन गरीएको छ । N-TECH अब Quality माँ NO COMPROMISE.