Track

View as Grid List
Sort by
Display per page

TR 99 | SUB GAMING MOUSE

नेपालमा सर्वाधिक रुचाईएको सबैको प्रिय Track को TR99 मोड़लका Sub Gaming माईसहरू फेरी उपलब्ध छन्। १६०० DPI resolution सम्म adjust गर्न मिल्ने, RGB कलरहरूले सुसज्जित, धेरै समय चलाउंदा पनि हात नगल्ने (Ergonomic) design भएको उच्च गुणस्तरको Track Tr99 नेपाल भरी उपलब्ध छन् । N-TECH अब गुणस्तरमाँ NO COMPROMISE.
Rs. 499.00

TR 55 | New!| SUB GAMING MOUSE

नेपालमा सर्वाधिक रुचाईएको सबैको प्रिय Track को TR55 मोड़लका Sub Gaming माईसहरू फेरी उपलब्ध छन्। १६०० DPI resolution सम्म adjust गर्न मिल्ने, RGB कलरहरूले सुसज्जित, धेरै समय चलाउंदा पनि हात नगल्ने (Ergonomic) design भएको उच्च गुणस्तरको Track Tr55नेपाल भरी उपलब्ध छन् । N-TECH अब गुणस्तरमाँ NO COMPROMISE.
Rs. 525.00
17% OFF

TK 188 | Mechanical Keyboard | 20 Running Light mode.

N-TECH नेपालको नौलो प्रस्तुति Track TK 188 Mechanical Gaming Keyboard नेपाली बजारमाँ आएको छ । अत्याधुनिक नयाँ features ले सुसज्जित , २० वटा भन्दा बढ़ी लाइट मोड़ भएको , हरेक Keys हरूलाई आफूले चाहे अनुसार customize गर्न मिल्ने, Gamers हरूको लागी N-Injection Key cap जस्तो नव feature भएको Track Gaming Keyboard का हरेक Keys uniquely Engineer गरीएको छ ! Unleash the True gamer within with Track TK 188 . N-TECH अब गुणस्तरमाँ NO COMPROMISE.
Rs. 3,999.00 Rs. 3,299.00
23% OFF

TKTK 111 | Backlit Keyboard

N-Tech को TRACK TK 111 RGB advance multimedia gaming keyboard अब Anti Ghost Technology सहित बजारमा उपलब्ध छ । यसका बत्तीहरू आफूले चाहेको बेला बाल्न र निभाउन तथा brightness बढाउन र घटाउन मिल्दछ । आकर्षक र उच्च गुणस्तरका ABS material ले बनेको TRACK TK 111 का Keys हरू नरम र sound free छन् । यो किबोर्ड घण्टौ चलाउँदा पनि हात नदुःखाउने Ergonomic प्रबिधिले डीजाइन गरीएको छ । N-TECH अब Quality माँ NO COMPROMISE.
Rs. 2,599.00 Rs. 1,999.00
13% OFF

Gaming Mousepad

Rs. 1,499.00 Rs. 1,299.00